महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। चार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्रीमा राखिएको हो। बहालवाला संस्थापक सेयर सदस्यले मात्र यो सेयर खरिद गर्न पाउनेछन्। तर, ३५ दिनभित्र सेयर नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

२८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्दै साहज उर्जा

काठमाडौं । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले २८ करोड रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । साथै, कम्पनीले प्रस्तावित बोनश सेयर को कर प्रयोजनका लागि ०.४२१ प्रतिशत […]

प्रभु क्यापिटलले दुई योजनालाई १८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं ।प्रभु म्यापिटलले प्रभु म्युअुचल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । जसमा प्रभु सेलेक्ट फण्डलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डलाई ८.६० प्रतिशत लाभांश दिन लागिएको हो । संस्थाको सोमबार बेलुका ५ बजे बसेको सञ्चालन समितिको १९८ औं बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस शेयर र नगद लाभांश प्रस्ताव गर्दै

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इनस्योरेन्सले बोनस शेयर र नगद लाभांश वितरण गर्ने योजनामा अघि बढाएको छ । कम्पनीको सातौं वार्षिक साधारण सभामार्फत् बोनस शेयर र नगद लाभांशको प्रस्ताव लैजाने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेका चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रकम बराबरको बोनस शेयर वितरण […]

सिईडिबि हाइड्रोपावरले बोनस वापतको कर आफै तिर्ने

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कर बापतको रकम तिर्नु नपर्ने भएको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गरी कम्पनीले घोषणा गरेको बोनस शेयरको कर बापतको रकम कम्पनीले नै तिर्ने जानकारी दिएको हो । कम्पनीले आइतवार साधारण सभाको सूचना प्रकाशित गर्दै ११ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको थियो । बोनस शेयरमा लाग्ने कर […]

एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री नभएपछि १ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । यसअघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका लागि भन्दै असार २६ गते ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिसम्म संस्थापकबाट आवेदन प्राप्त नभएपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागेको […]

सेयर धितो कर्जासम्बन्धी सीमा र व्यबस्था के छ ?

काठमाडौं । धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको लागि सुरक्षणबापत राखिने सेयरको नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम […]

५७ अंकले घट्यो नेप्से, करिब साढे ७ अर्ब मात्र कारोबार रकम

काठमाडौं । शेयर बजार सोमाबार पनि घटेको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से अरोलो लाग्दा कारोबार रकम समेत घटेको छ । सोमबार ३१२ वटा कम्पनीको १ करोड ७० […]

सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन नेप्सेको आग्रह, अटेर गरे १० प्रतिशत जरिवाना लाग्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली–२०७५ को अनुसूची ३ (क) (ख) मा भएको व्यवस्था बमोजिम आर्थिक वर्ष २०८१/०८२ को बार्षिक नवीकरण शुल्क असोज मसान्तसम्म बुझाउन आग्रह गरेको छ । ५० करोड चुक्ता पुँजी भएको कम्पनीले ५० हजार, ५० करोड भन्दा बढी चुक्ता […]

२ अर्बले बढेको बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सबैभन्दा बढी कारोबार हुनेमा  सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, […]