६ प्रतिशत लाभांश वितरण गर्दै हिमालयन म्युअुचल फण्ड

काठमाडौं । हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८०/०८१ मा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हिमालयन क्यापिटलद्वारा व्यवस्थापन गरिएको हिमालयन ८०–२० योजनाले सन्चालन भएको प्रथम वर्षमै ६ प्रतिशत नगद लाभांस प्रदान गर्न सफल भएको छ । सन्चालक समितिले आर्थिक वर्ष २०८०/०८१ […]

सानिमा बैंकको लाभांश घोषणा

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल […]

यी हुन् सर्वाधिक शेयर कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको दुई दिन निरन्तर बढेको शेयर बजार साताको तेस्रो दिन आइपुग्दा भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५५ अंकले घटेर ४८०.२३ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार ३०० वटा कम्पनीको १ करोड […]

२७ अंकले नेप्से घट्दा साढे २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । साताको दुई दिन निरन्तर बढेको शेयर बजार साताको तेस्रो दिन आइपुग्दा भने दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५५ अंकले घटेर ४८०.२३ विन्दुमा पुगेर बन्द भएको हो । मंगलबार ३०० वटा कम्पनीको १ करोड […]

४ लघुवित्त कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ४ वटा लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् । गुराँस लघुवित्त, आशा लघुवित्त र फरवार्ड लघुवित्तले अघिल्लो वर्षको मुनाफाबाट […]

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको ४४६औँ बैठकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफा र पुँजी समायोजन कोषबाट शेयरधनीलाई चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश ९बोनस सेयर० वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी १८औँ वार्षिक साधारणसभाबाट पारित […]

सोमबार यी हुन् २० सर्वाधिक करोबार गर्ने कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

३७ अंकले बढ्यो नेप्से, करिब १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.३२ अंकले बढेर ४८३.७८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०५ वटा कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता […]

सानिमा लिमिटेडको आईपीओ आउने

काठमाडौं । सानिमा लिमिटेडले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साभारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक १४ गते कम्पनीको रजिष्टार्ड कार्यालय, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे डाकेको हो । सभामा सेयरधनीलाई ७५.७४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष […]

सिटिजन्स बैंक इन्टरनेसनलको साधारणसभा हुँदै लांभास प्रस्ताव पारित गर्ने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौंमा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा ४ प्रतिशतले हुन आउने ५६ करोड […]