लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला
काठमाडौं । लिबर्टी ईनर्जीको हकप्रद शेयरमा आवेदन खुल्ला भएका छ । आज (मंसिर १६ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको […]