धितोपत्र बोर्ड अध्यक्ष: कृष्णबहादुर कार्की र नवराज अधिकारीको अन्तर्वार्ता सम्पन्न
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका दुई जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न भएको छ । आज तीन जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति लिन कार्यक्रम भए पनि दुई जना मात्र उपस्थित भएका थिए । अर्थमन्त्रालयका अनुसार नेप्सेका सीईओ कृष्णबहादुर कार्की र नेपाल धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीको अन्तर्वाता र कार्ययोजना प्रस्तुति […]