सेयर कारोबार रकम १९ अर्ब पुग यी हुन् सबैभन्दा उच्च कारोबार हुने २० कम्पनी

काठमाडौं ।  साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

बिहीबार २५ करोड ४३ लाखले बढ्यो सेयर कारोबार रकम

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले बढेर ५३३.८६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०९ वटा कम्पनीको सेयर मूल्य घटेको छ […]

शेयर बजारमा आमसर्वसाधरण भन्दा बिचौलियाको पहुँच छ: सांसद नारायणी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले शेयर बजारमा आवसर्वसाधरण भन्दा पनि बिचौलियाको पहुँच एको बताएकी छिन्। बिहीबारको प्रतिनिधि सभाको बैठकममा बोल्दै उनले यस्तो बताएकी हुन्। ‘अहिले शेयर बजारको उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस्। शेयर बजारमा आमसर्वसाधारण भन्दा पनि बिचौलियाहरुको पहुँच छ। यसले सर्वसाधारणको जीवनमा खास प्रभाव पार्न सकेको छैन,’ शर्माले भनिन्। ‘देशका मुख्य […]

समता घरेलु लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको २०,००० कित्ता संस्थापक  शेयर बिक्रीरहेको छ । | सो संस्थापक शेयर खरिद खरिद गर्न गर्न योग्य ईच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजको मितिले ७ (सात) दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरि कम्पनीको केन्द्रीय कार्यालय बनेपा-७, काभ्रेपलाञ्चोकमा आफुले खरिद गर्ने शेयर कित्ता तथा दरभाउ […]

२ अंकले बढेको सेयर बजारमा यी हुन् २० उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

अन्तिम समयमा सुधार आए सँगै २ अंकले बढ्यो सेयर बजार, झण्डै १९ अर्बको कारोबार

काठमाडौं । अन्तिम समयमा सेयर बजारमा सुधार देखिए सँगै नेप्से बढेको छ । दुई दिन सार्वजनिक बिदा पश्चयात खुलेको सेयर बजार बुधबार २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.२५ अंकले बढेर ५३०.११ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा बिध्यमान शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं । सानिमा बैंक लिमिटेडको १,१५,३८० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ ।  सो संस्थापक शेयरको मूल्य न्यनतम प्रति शेयर रु १४५/- रहेको छ । बिध्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गरी लिन चाहेमा आजको मितिले ३५ (पैत्तीस) दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाण्डौमा आफुले खरिद गर्ने शेयर संख्या […]

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक ७,००,००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक  ७,००,००० कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु. ४५० /- ( चार सय पचास रुपैंया मात्र) मा बिक्रीमा रहेको छ ।  उक्त शेयरहरु खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले  २०८१ साल आश्विन ८ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक  एन आई सी एशिया क्यापिटलमा आइपुग्ने […]

धितोपत्र बोर्ड सदस्यबाट एफएनसीसीआई र आईक्यानको सदस्य हटाइने, इनसाइडर ट्रेडिङ गर्नेलाई तीन वर्ष जेल र तीन करोडसम्म जरिवाना

काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयकमा धितोपत्र बोर्डमा अध्यक्ष कार्यकारी निर्देशक वा उपकार्यकारी निर्देशक भएको व्यक्ति पदबाट हटेको वा अवकाश पाएको २ वर्षसम्म बोर्डबाट अनुमति पाएको संस्थाको कुनै पनि पदाधिकारीको हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ । […]

मानषी लघुबित्तको संस्थापक र कर्मचारीको शेयरको लकिङ अवधि सकिदै

काठमाडौं ।मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि सकिन लागेको छ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो । ‘लक इन’ अवधि समाप्त हुने शेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने शेयर […]