रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि शेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा शेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको शेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको छ । यसअघि नेपाल […]

मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउनेछन् । प्रतिकित्ता ४०० रुपैयाँ अंकित मूल्य तोकिएको यी शेयर […]

२६७५ मा झर्यो नेप्से, कारोबार रकम १ अर्बले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचकहरु घट्दा कारोबार रकम भने बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से १.८८ अंकले घटेर २६७५.५१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८१ अंकले घटेर ४७७.१८ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३२० वटा कम्पनीको १ करोड […]

सानिमा बैंक र आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा बैंक र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुबै कम्पनीले कात्तिक २५ गते, आइतवार, बुकक्लोज गर्दैछन् । बिहीबार, छठको बिदा भएकोले यी कम्पनीहरूको बुकक्लोज अघिको आज अन्तिम कारोबार दिन हो । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ […]

बजारमा तरलता बढेपछि १ खर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । नेपाल राष्ट्र बैंङ्कले १ खर्ब रुपैँया तान्ने भएको छ । बजारमा अधिक तरलता भएसँगै बैङ्कले तरलता तान्न लागेको हो । आज २ बजे सम्म अनलाईन बोलकबोल बिधिमार्फत राष्ट्र बैङ्कले तरलता तान्न लागेको हो । यसको ब्यदर बोलकबोलको आधारमा तय हुने राष्ट्र बैङ्कले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]

नेप्सेसँगै करिब पौने २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । तिहारको सार्वजनिक बिदापश्चयात खुलेको शेयर बजार घटेको छ । तिहार बिदा पछि शेयर बजार खुलेको पहिलो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ०.२१ अंकले घटेर २६७७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८२ अंकले घटेर ४७७.९९ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३०२ वटा […]

सोल्टी  र ओरिन्टियल होटल गरे लाभांश घोषणा 

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को लागि दुई वटा होटलले लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कूल ६ वटा होटलहरुमध्ये सोल्टी होटल लिमिटेड र ओरिन्टियल होटल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको घोषणा गरेका हुन् । सोल्टी होटल लिमिटेडले नगदसहित ३६ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । सोल्टी […]

समता घरेलु लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज मंगलबार (कात्तिक २० गते) अन्तिम दिन हो । लघुवित्त वित्तीयको एफपीओमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय […]

आजसम्म कायम यी दुई कम्पनीका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने

काठमाडौं । लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरको हकप्रद शेयरमा आज (कात्तिक २०) गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउनेछन् । यी दुईको हकप्रद शेयर कात्तिक २१ गते बुक क्लोज हुदैछ । आजसम्म कायम शेयरधनीले लिवर्टी इनर्जी र बलेफी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । बलेफी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको […]

समृद्धि फाइनान्सको मङ्सिर ६ मा साधारणसभा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आगामी मङ्सिर ६ गते २३ औं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले हेटौंडास्थित होटेल एभोकाडो अर्किड रिसोर्टमा बिहानको १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन […]