कामना सेवा बिकास बैङ्कको संस्थापक शेयर बिक्रिमा गोप्य शिलबन्दीमा आवेदन दिनु पर्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक समुहको ३५४३४ कित्ता शेयर बिक्रिमा रहेको छ । बैङ्कको सो शेयर खरिद गर्न चाहने खरिदकर्ताले शिलबन्दी बोलपत्रद्वारा शेयर खरिदको लागि आबेदन दिनु पर्ने छ शेयर खरिदको लागि शिलबन्दी बोलपत्र पेश आजबाट सुरु भई २०८१ असोज २ सम्म रहने बैंङ्कले जनाएको छ । बिक्रिमा रहेको यस बैङ्कको संस्थापक […]