हट्यो संस्थागत शेयर धितो कर्जाको सीमा, राष्ट्र बैंकको निर्देशनको पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको हो। यस अघि संस्थागत शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ थियो। नयाँ व्यवस्था अनुसार र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

सार्वजनिक निष्काशनमा जलविद्युत कम्पनीको विकृत्ति रोक्न ६५ प्रतिशत भौतिक प्रगतिको भएको कम्पनीलाई मात्रै स्वीकृति दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको जलविद्युत कम्पनीको भौतिक पूर्वाधार कम्तिमा पनि ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भए पछि मात्र सार्वजनिक निष्काशनका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको शेयर संरचनाको अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझावको आधारमा उक्त निर्णय गरेको हो। […]

यी हुन् बिहीबार सबैभन्दा बढी कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ। आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ […]

नेप्सेमा करेक्सन, कारोबार रकम पौने २२ अर्ब

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ। आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार […]

रिलायन्स फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेगरी शेयर विक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन […]

एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर धनीहरुलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ।कम्पनीको साउन १६ गते सम्पन्न संचालक समितिको १४३औं बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । साथै समितिले आठौं वार्षिक साधारण सभा भदौ ११ गते मंगलबार एनआईसी एशिया क्यापिटल लिमिटेडको, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गर्ने […]

दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, प्रति शेयर आम्दानी पनि ऋणात्मक

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरको घाटा बढेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा घाटा बढेको देखिएको हो। गत आवको चौथो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको घाटा ३ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। हाल कम्पनीको घाटा ८ लाख […]

 हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सको  ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीको संस्थापक शेयरधनी म्युचल ट्रेडिङ कम्पनीको नाममा रहेको २ लाख २८ हजार ६७८ कित्ता र हिमालयन एक्जिमको नाममा रहेको २ लाख २७ हजार ८५५ कित्ता शेयर बिक्रीमा राखेको हो । सो  शेयर अहिले कम्पनीका विध्यमान संस्थापक शेयरधनीले मात्रै […]

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा विध्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने

काठमाडौं ।नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको  १ लाख कित्ता संस्थापक शेयर संस्थापक शेयर बिक्रीमा रहेको छ । कम्पनीका बिध्यमान संस्थापक शेयरधनीले मात्रै सो  खरिदका लागि आवेदन दिन सक्नेछन्। शेयर खरीद गर्न इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन भनेको छ  । बिक्रीमा रहेको  शेयरको मूल्य नियमानुसार हुने प्रचलित मूल्य भन्दा […]