लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३१ गते विशेष साधारणसभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ साधारणसभाले सर्वसाधारणको लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ । आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्ने जनाइएको छ । साधारणसभाको प्रस्ताबमा आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न […]

नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रादेशिक संरचनामा जाने देखी डाटा सेन्टर बनाउने सम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ,’ […]

पौने ४ अर्बले कारोबार रकम बढ्दा यस्ता छन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

२० अंकले नेप्से घट्दा कारोबार रकम भने पौने ४ अर्बले बढ्यो

काठमाडौं । लगातर बढेको सेयर बजार करेक्सन भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.६८ अंकले घटेर ४८२.१५ विन्दुमा पुगेर बन्द भएको हो । त्यस्तै सोमबार ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको […]

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ साउन १६ गते बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरेको छ । कम्पनीको एफपीओमा अन्तिम दिनसम्म ५१०.१३ गुणाबढी आवेदन परेको छ । कम्पनीको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको […]

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा प्रतिशेयर मूल्य कति

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संस्थापक २,७१,०४६ कित्ता शेयर बिक्रीमा रहेको छ । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रति कित्ता रु.३५० तोकिएको छ । उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले आवश्यक कागजात सहित पन्ध्र दिन भित्र कम्पनीको प्रधान कार्यलय इसियन लाईफ भबन मैतिदेवीमा अवेदन दिन आब्हान गरेको छ ।

सेयर बजारमा उछाल : नेप्से २६ सय माथि, कारोबार रकम १६ अर्ब

काठमाडौं । मौद्रिक नीति पछिको पहिलो दिन सेयर बजारमा अत्याधिक बढेको छ । दोस्रो सर्किट लागेर सम्हालेको सेयर बजार शतप्रतिशतले बढेको हो । साताको पहिलो दिन करोबार मापन गर्ने नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २६.७८ अंकले बढेर ४८६.८४ विन्दुमा पुगेर बन्द भएको […]

१९ मध्ये १८ वाणिज्य बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पटक सर्किट लागेको छ। पहिलो सर्किट कारोबार सुरु भएको पहिलो मिनेटमै लागेको थियो। दोस्रो सर्किट पछि भने बजार केही तल आएको थियो। आज नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ अंक विन्दुमा आएर बन्द भएको छ। नेप्सेमा सूचीकृत १९ वाणिज्य […]

नेप्सेमा दोस्रो सर्किट

काठमाडौं । नेप्से सूचकमा आइतबार दोस्रो सर्किट लागेको छ। बजार खुलेको पहिलो मिनेटमै नेप्से सूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको छ। त्यसपश्चात खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो। अहिले नेप्से १२९ अंकले बढेर २६९७.२१ अंकमा रहेको छ। मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।

एनआईसी एशिया बैंकले सुर्याज्योती लाईफ इन्स्योरेन्समा रहेको शेयर बिक्री गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ९२ हजार ३९४ कित्ता  संस्थापक शेयर बिक्री गर्न लागेको छ । एनआईसी एशिया बैंकले सूर्यज्योति लाइफको ९२ हजार ३४९ कित्ता शेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको शेयरमा कम्पनीका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक खरिदकर्ताले साउन […]