साताको बजार : नेप्से निरन्तर बढ्दा करोबार रकम ७३ अर्ब बढी

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २० अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ७३ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २० अर्ब ५१ करोड ८० लाख रुपैयाँले […]

राष्ट्र बैंकको प्राथमिकतामा संस्थागत शेयर कारोबारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्राथमिकतामा संस्थागत शेयर कारोबारी परेका छन्। केन्द्रिय बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत सेयर कारोबारलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ। ‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह […]

शेयर धितोको संस्थागत सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताहरुको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरेको छ। शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन्। ‘धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै […]

आरती पावर कम्पनीको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने प्रस्ताब

काठमाडौं । आरती पावर कम्पनी कम्पनीले साउन ३२ गते काठमाण्डौं टोखा नरपालिकाकको पारिजात पार्टी प्यालेसमा आर्थिक वर्ष २०८०/८१ को साधारणसभा आह्वान गरेको छ । साधारणसभाले वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्न , आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव माथि छलफल गरी पारित गर्ने छ । यो कम्पनीको भोजपुरमा १४.५ मेगावाट […]

बिहीबार यी हुन् २० वटा सबैभन्दा बढी करोबार हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढु्दा ९६ वटा कम्पनीको सेयर मूल्य बढेको […]

नेप्से परिसूचक २५६८ अंकमा पुग्दा कारोबार रकम २ अर्बले घट्यो

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०९ अंकले बढेर ४६०.०३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार १४३ वटा कम्पनीको सेयर मूल्य बढु्दा ९६ वटा कम्पनीको सेयर मूल्य बढेको […]

श्रृजनशील लघुवित्तको साधारणसभा हुँदै, साउन २१ गते बुक क्लोज

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. को पाँचौ  साधारणसभा  २०८१ साल श्रावण ३२ गते शुक्रवार  विहान ११ बजेविनायक होटल, बर्दिवासमा हुने भएको छ । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८९ को […]

प्रभु स्टक मार्केट सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेड सञ्चालनमा आएको छ। प्रभु बैक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरे । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा […]

२७ अंकले घटेको नेप्सेमा यी हुन् २० सबैभन्दा बढी कारोबार हुने कम्पनी

काठमाडौं । अप्राकृतिक मानिएको मुलुकको सेयर बजार बुधबार ‘करेक्सन’ भएको छ । ‘करेक्सन’ भएको बजारमा नेप्से घट्दा कारोबार रकम भने उच्च नै रहेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा पुगेर बन्द भएको […]

२७ अंकले घटेको नेप्सेमा करोबार रकम भने उच्च