मानुषी लघुवित्तको ७ लाख शेयर कित्ताको ‘लक-इन’ अवधि सकियो
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाखभन्दा बढी शेयरको ‘लक-इन’ अवधि सकिएको छ । कम्पनीको संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ७ लाख कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ५ हजार ४६९ कित्ता गरी कुल ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक-इन’ अवधि समाप्त भएको हो । ‘लक-इन’ अवधि सकिएपछि यी शेयर दोस्रो बजारमा कारोबारमा […]