सुर्याज्योति लाईफ इन्सोरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । सुर्या ज्योति लाईफ ईन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १०.२५ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।   यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डै ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० […]

दोहोरो अंकले घट्यो सेयर बजार, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४२ अंकले घटेर ३५८.७५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ […]

झण्डै ७० हजार जना शेयरधनीलाई लाभांश रकम बुझन सानिमा हाइड्रोपावरको आग्रह

काठमाडौं । सानिमा माई हाडड्रोपावर लिमिटेडले आफना झण्डै ७० हजार जना शेयरधनीहरुलाई लाभांश रकम बुझन आग्रह गरेको छ । सानिमा शेयरधनीहरुले लाभांशवापत् करिब २ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म बुझन बाँकी रहेको हुदाँ उक्त रकम बुझन शेयरधनी समक्षा आग्रह गरेको हो । सानिमाले आफना शेयधनीहरुलाई विभिन्न साधारण सभाहरुबाट पारित भएको लाभांश रकम बुझनको भनेको […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं ।कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा रहेको छ  । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]

साताको सेयर : नेप्से नकारात्मक हुदाँ पनि कारोबार रकम बढ्यो, बजार पूँजीकरण रकम घट्यो

काठमाडौं । ४० प्रतिशतले धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । गत साताको तुलनामा यो साता नेप्से परिसूचक १६.२९ अंकले घटेको छ । गत साता २०६८.३१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता २०५१.९२ अंकमा बन्द भएको थियो । क वर्गको कम्पनीको मापन […]

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 

काठमाडौं ।  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले नियुक्तिसम्बन्धी प्रक्रिया रद्द गरिएको जानकारी दिएको हो । गत फागुन १६ मा सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरिएको समितिले जनाएको छ । समितिले […]

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा सर्वसाधारणले पनि खरिद गर्न पाउने

काठमाडौं ।सानिमा बैंकको ४९ हजार ५० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ  । कम्पनीले संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकतामा विद्यमान संस्थापक शेयरधनी रहने कानुन ब्याबस्था भएका कारण बिध्यमान संस्थापक शेयरधनीलाई शेयर खरिदको लागि ३५ दिने सुचना प्रकाशित गरेर आबेदन माग गरेकोमा सो समयमा कुनैपनि संस्थापक शेयरधनि मध्येबाट कुनै पनि आवेदन नआएकाले सर्वसाधारणका लागि बिक्री […]

असार २४ बाट समता घरेलु र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार हुने

काठमाडौं ।समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति पश्चात  असार २४ बाट एकीकृत कारोबार हुने भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार भएको हो  । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्बन्धि सम्झौता गत भदौ ७ मा भएको थियो ।गाभने […]