आज पनि घटेर बन्द भयो शेयरबजार

काठमाडौं । आज नेप्सेमा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ दशमलब ५४ को कारोबार भएको छ ।  नेप्सेमा ८.२४ अंकको गिरावट सँगै २ हजार ५१  दशमलब ९२ कायम भएको छ । आज कारोबारमा आएका कम्पनीमा ४७ कम्पनीले कमाए भने १८८ कम्पनीले गुमाएका छन् । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित […]

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा सम्पन्न

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी)नेपालको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिद्वारा  प्रस्तुत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित भएको छ । साथै सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम […]

सर्वसाधारणलाई (आईपीओ) जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले पायो अनुमति, प्रतिकित्ता ८२० माथि मुल्य

काठमाडौं ।  रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ बिधि मार्फत सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।यो सँगै नेपालमा बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने  रिलायन्स स्पिनिङ मिल्स  दोस्रो कम्पनी हुनेछ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ। बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता […]

११.६० अंकले घटेको सेयर बजारमा कारोबार रकम खुम्चियो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ०.५६ प्रतिशतले घटेको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६०.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.२७ अंकले घटेर ३ सय ६२.७४ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ […]

यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको जेठ ३१ गते सम्पन्न विशेष साधारणसभाले  पारित गरेको हाल कायम रहेको चुक्ता पुँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलसँग असार ११ गते सम्झौता गरेको छ । सम्झौतामा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट  कम्पनीका प्रमुख कार्यकारी अधिकृत  श्रवण रावल तथा  […]

प्रिमियममा आईपीओ ल्याउन खोज्ने कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति (आइपीओ) दिन थालेको छ । झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो । सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। ९ जेठमा पूर्ण अधिकारसहितको कार्यकारी भूमिकाको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार […]

५.६० अंकले बढेको सेयर बजारमा कारोबार रकम८८ करोडले खुम्चियो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ०.२७ प्रतिशतले बढेको छ । मंगलबार नेप्से परिसूचक ५.६० अंकले बढेर २ हजार ७१.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.२० अंकले बढेर ३ सय ६५.०२ अंकमा पुगेर बन्द भएको छ । सामान्य बढेको सेयर बजार सोमबार भने नेप्से […]

सेबोन अध्यक्ष नियुक्ती प्रकरणः कानुनी व्यवस्था अनुसार गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव

काठमाडौं । पछिल्लो समय विवादको भुमरीमा फसेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका सम्बन्धमा महान्याधिवक्ता कार्यालयले दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । सो प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको हो। सेबोन अध्यक्षका लागि अन्तिम पाँच जनाको सूचीमा परेका मध्ये दुई जना मात्र अन्तवार्ता […]

०.१५ प्रतिशतले बढ्यो नेप्से, ५ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ०.१५ प्रतिशतले बढेको छ । सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २ हजार ६६.१६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स परिसूचक ०.३९ अंकले बढेर ३ सय ६४.८१ अंकमा पुगेर बन्द भएको छ । आइतबार भने नेप्से परिसूचक ५.३७ अंकले घटर […]

सार्वजनिक निष्कासन स्वीकृत हुन थाल्यो, १०० रुपैयाँमा आईपीओ ल्याउने कम्पनी प्रथामिकतामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक निष्कासन अनुमति दिन थालेको छ। झन्डै ६ महिना अवरुद्ध भएपछि बोर्डले गत शुक्रवारदेखि पुनः निष्कासन स्वीकृति दिन थालेको हो। सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिए पछि कम्पनीहरुको सार्वजनिक निष्कासन प्रक्रिया अवरुद्ध रहेको छ। सेबोनले शुक्रबार हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद स्वीकृत गर्दै निष्कास प्रक्रिया पुन खुला गरेको […]