हिमालयन रिइन्स्योरेन्सको सामुहिक लगानीकोषको नाममा रहेको शेयरको लक इन अबधि सकिदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको  साधारण शेयरको लक-इन अवधि २०८० असार ११ गते सकिँदैछ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशत  ३,००,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा २०८०मंसिर  २७ गतेदेखि २०८० पुष २  गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८० पुस ११ गते बॉडफॉड गरेको थियो  । […]

बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने, सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयरको बिक्री खुल्ला गर्दा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक शेयर : ३,५६,०७४.५७ लिलाम बढाबढ गरी बिक्रिमा रहेको छ । शेयरहरु खरिद गर्न इच्छुक व्यक्ती, कम्पनी, संस्थाहरुले २०८१ असार ४ हते देखि २०८१ असार ११ गते सम्म  के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी […]

सामान्य अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज सोमबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ । नेप्से बढ्दा आज ५ अर्ब ४९ करोड बढीको कारोबार भएको छ । आज कारोबारमा आएका ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैङ्कको संस्थापक शेयर ४५,५७,४१२ कित्ता आधारमा बिक्रिमा रहेको छ । सो शेयर खरिद गर्न चाहने खरिद कर्ताले  शिलबन्दी बोलपत्रको  आधारमा २०८१असार ३ गते ३  गते सम्म पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्र पेश २०८१जेठ २८ देखि  प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ) मा खरीद गर्ने इच्छुक […]

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरको लक इन समय सकिदैं

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र कर्मचारीमा रहेको १० लाख १५हजार ४ सय ५९ कित्ता शेयरको लक इन (Lock in) अवधि यहि असार २७ समाप्त हुने भएको छ । कम्पनीको साधारण शेयर सर्वसाधारणका लागि सार्वजनिक” निष्काशन गरी बाँडफाँड गरेको मितिले ले तीन वर्ष नभएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीको नाममा भएको शेयर […]

चिरख्खा हाइड्रोपावरको साधारणसभा हुँदै, सर्वसाधारण समुहबाट दुई जना संञ्चालक नियुक्त गर्ने

काठमाडौं ।चिरख्खा हाइड्रोपावर लि.ले २०८१ साल असार २३ गते आइतबार बिहान ११:०० बजे क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर […]

सामान्य अंकले घटेको सेयर बजारमा कारोबार रकम ५ अर्ब

काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २ हजार ७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ३ सय ६८.१८ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर ३ सय ७०.३४ […]

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक  र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले  साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ  । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को […]

साताको सेयर बजारमा करिब २१ अर्बको कारोबार, थपियो १३ अर्ब बजार पूँजीकरण

काठमाडौं । ४० प्रतिशत धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा कारोबार रकम करिब २१ अर्ब रुपैयाँ थपिएको छ । यो साता सेयर बजारमा कारोबार रकम २० अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ भने बजार पूँजीकरणमा १३ अर्ब ७ करोड ३७ लाख रुपैयाँ थपिएको छ । यो सँगै साताको अन्तिम […]