लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख लगानी उठायो, आईपीओ ल्याउने योजनामा

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रुपैंया लगानी संकलन गरेको छ। गत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रम मार्फत उपायले २७ करोड ५० लाखरुपैंयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको हो। यसलाई कम्पनीले ‘क्वार्टरब्याक’ नाम दिएको छ। ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो । जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल […]

सेयर बजारमा उछाल ४५.६९ अंकले बढ्दा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दे अर्थतन्त्रलाई सहज बनाउन खुकुलो नीति अवलम्बन गरेको  प्रभाव आज सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार सुरुवाती कारोबार समय देखि उकालो लागेको बजार परिसुचक अन्तिम समयमासम्म ४५.६९ अंकले उकालो लागेर २ […]

नेप्सेको वेबसाइट सञ्चालनमा आयो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाउन भएको वेबसाइट सञ्चालनमा आएको छ। विजुली गएर वेबसाइट केहि समय डाउन भएको नेप्स वेबसाइट आधा घण्टा पश्चयात सञ्चालनमा आएको प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए।प्राविधिक टिमले काम गरे सँगै वेबसाइट सञ्चालनमा आएको उनले बताए । विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको थियो । । करिब पौने तीन बजेदेखि नेप्सको […]

नेप्सेको वेबसाइट डाउन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट डाउन भएको छ। विजुली गएर वेबसाइट डाउन भएको नेप्सका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए। ‘विजुली जाँदा नेप्सेको वेबसाइटमा समस्या आएको छ। प्राविधिक टिमले काम गरिराख्नु भएको छ। केही समयमा वेबसाइट लाइभ हुन्छ,’ प्रक्ता पराजुलीले भने। करिब पौने तीन बजेदेखि नेप्सको वेबसाइट डाउन रहेको छ।

मेरोमाइक्रोफाइनान्सको ४० कित्ता सेयर सर्वसाधारणलाई

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफनो धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)का अनुसार कम्पनीले १ करोड ३२ लाख कित्ता शेयर परिवर्तन गरेको छ । परिवर्तन सँगै १ लाख ३२ हजार कित्ता सेयरमध्ये ५९.४ प्रतिशत अर्थात् ७८ लाख ४० हजार ८ सय कित्ता संस्थापक सेयर कायम गरेको छ भने ४०. ६ […]

सानिमा बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा बैंकको संस्थापक  ४९०५० कित्ता शेयर प्रति शेयर न्युनतम् १४५ रुपैँयामा बिक्रिको लागि सुचना प्रकाशित भएकोप छ । बैंकले  उत्त शेयर खरिद गर्ने पहिलो हक संस्थापक शेयर धनीको भएको हुँदा बिध्यमान संस्थापक शेयर धनीले सो शेयर खरिद गर्न चाहेमा सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आबऋयक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यलय […]

गुडविल फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं  गुडविल फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले सस्थापक सेयरधनीहरुको नाममा रहेको एक लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई संस्थाप शेयर खरिद प्रक्रियामा सहभागि हुन भनिएको छ । यस पटकको लिलामीमा सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । संस्थापक सेयरधनीहरुले आज जेठ ६ गतेदेखि ३५ […]

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने

काठमाडौं । ठमेल प्लाजा होटल एन्ड स्वीटस् लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभाले आइपीओ जारी गर्ने प्रस्ताव पास गर्ने बताइएको छ । सोही साधारणसभामा हाल कायम रहेका सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने विषय पनि प्रस्तावका रुपमा प्रस्तुत […]

सेयर धितो कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा रकम १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म सेयर धितो कर्जाबापत ८६ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। साधारणसभाले इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। […]