नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई चार वर्षको लागि नियुक्त गरेको छ  । घिमिरे इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशक बढि अनुभब साहिल गरेका  छन्  । घिमिरेले FCCA साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट EMBA  गरेका छन् । […]

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएको छ । अध्यक्ष पदका लागि छनौट भएका पाँचजनाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ । मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवार विभिन्न व्यवसायीनिकट रहेको भन्दै तत्कालका लागि अर्थमन्त्री पुनले छनोट प्रक्रिया रोकेका  हुन्। मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले अध्यक्ष […]

धितोपत्र बोर्डको अध्यक्षका लागि १८ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की , नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन् । त्यस्तै नेपाल बैंकका पूर्वसिइओ […]

साताको अन्तिम दिन झिनो अंकले बढेको सेयर बजारमा ४ अर्बको करोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो दिन एकोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार ० ददशमलव ७९ अंकले बढेर २ हजार १८ दशमलव ७६ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेर बन्द भएको थियो । ठूला […]

दुई कम्पनीका करिब ४ लाख सेयर सर्वसाधारणका लागि जारी

काठमाडौं । दुई वटा कम्पनीहरुले करिब चार लाख बराबर सेयर सर्वसाधारणका लागि जारी गरिएको छ । जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ लाख ५५ हजार ५ सय कित्ता  र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९ सय १० कित्ता र संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो […]

एचआइडिसीएलको करिब १० लाख हकप्रद सेयर सुचीकृत

काठमाडौं ।हाइड्रोइलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को करिब १० लाख हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेले बुधबार कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । सातौं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम जारी गरिएको हकप्रद शेयरमध्ये संस्थापनक समूह तर्फको अवतिरित सो संख्याको हकप्रद शेयरको […]

बिजनेश इन्टरेष्ट ग्रुपकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटलमा नियुक्त

काठमाडौं ।बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १ सय रुपैयाँ  अंकित दरको ४५ लाख  कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेड लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख […]

नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा […]

किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको  १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न […]

कालिका लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कालिका लघु बित्त बित्तिय संस्थाको  २०००० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर धनी मध्ये डिलराज ढुंगानाको नामा रहेको १५००० कित्ता र माया बस्नेत से सि को नाममा रहेको ५००० कित्ता शेयर बिक्रि गर्न लागेको हो । सुचनामा उल्लेख भए अनुसार शेयर खरिद गर्न चाहने संस्थापक […]