सेयर लगानीकर्ताहरले गरे द्विविधायुक्त कर नीतिको शंसोधनको माग

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरको संगठनहरुले आगामी आर्थिक बर्ष २०८१\०८३ को बजेटमा पूँजीबजारलाई टेवा पुग्ने नीति ल्याउन माग गरेका छन् । हाल सञ्चालनमा भएका ८ लगानीकर्ताका संघहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर  आयकर ऐनमा संशोधनको माग गरेका छन् । लगानीकर्ताहरु पूँजीबजार सुधार सम्बन्धमा तत्काल गर्नुपर्ने कामका बारेमा विभिन्न मितिमा अर्थमन्त्रालयमा पत्र पठाएको बताउँदै लगानीकर्ताहरुले उठाएका […]

५.६३ अंकले सुध्रिएको सेयर बजारमा कारोबार रकम ३ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । बिहीबार सेयर कारोबार नेप्से परिसूचक ५.६३ अंकले बढेर १ हजार ९ सय ६६.२३ अंकमा पुगेर बन्द भएको छ । यो सँगै बुधबार स्थिर रहेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको हो । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१९ अंकले बढेर […]

सेयर बजार स्थिर झण्डै ३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार  सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार  सोमबार ० दशमलव ०७ अंकले बढेर सेयर बजार १ हजार ९ सय ८० दशमलव ३४ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव १४ अंकले […]

झिनो अंकले घट्यो सेयर बजार

काठमाडौं ।  नेप्से परिसुचाङ्क साताको अन्तिम दिन बिहीबार ४.९७ अंकले घटेको छ । बिहीबार ४.९७ अंकले घट्दा नेप्से १९६४.२० बिन्दुमा पुगेको छ । नेप्सेमा बिहीकार ६१ लाख ४६ हजार दुई सय २२ कित्ता सेयर कारोबार हुदाँ रकम भने २ अर्ब २८ करोड ७८ लाख २४ हजार ८ सय २६ रुपैयाँ ७२ पैसाको कारोबार भएको छ […]

निरन्तर ओरालो लागेको सेयर बजार झिनो अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ अंकमा पुगेको छ । बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर तीन सय ४८ मा पुगेको छ । कूल […]