सेयर लगानीकर्ताहरले गरे द्विविधायुक्त कर नीतिको शंसोधनको माग

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरको संगठनहरुले आगामी आर्थिक बर्ष २०८१\०८३ को बजेटमा पूँजीबजारलाई टेवा पुग्ने नीति ल्याउन माग गरेका छन् । हाल सञ्चालनमा भएका ८ लगानीकर्ताका संघहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर  आयकर ऐनमा संशोधनको माग गरेका छन् ।

लगानीकर्ताहरु पूँजीबजार सुधार सम्बन्धमा तत्काल गर्नुपर्ने कामका बारेमा विभिन्न मितिमा अर्थमन्त्रालयमा पत्र पठाएको बताउँदै लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा सशक्त विरोध गर्ने चेतावनी दिएका छन्।

आगामी आर्थिक बर्ष २०८१\०८३ को बजेटमा पूँजीबजारलाई टेवा पुग्ने नीति ल्याउन माग गरेका छन् । हाल सञ्चालनमा भएका ८ लगानीकर्ताका संघहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर  आयकर ऐनमा संशोधनको माग गरेका हुन् ।

लगानीकर्ताहरु पूँजीबजार सुधार सम्बन्धमा तत्काल गर्नुपर्ने कामका बारेमा विभिन्न मितिमा अर्थमन्त्रालयमा पत्र पठाएको बताउँदै लगानीकर्ताहरुले उठाएका मागहरु सम्बोधन नभएमा र द्विविधायुक्त कर नीति आएमा सशक्त विरोध गर्ने चेतावनी दिएका छन्।

लगानीकर्ताहरुको मागको प्रति 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार