Global College

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्य १३ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कारोबार भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि २६५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News