काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज, चाँदी पनि १७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँ थियो ।



