पारामाउन्ट्सले सुरु गर्यो वुलिङ्ग इभी बिक्री
काठमाडौं । नेपालका लागि आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउण्ट्स प्रालिले वुलिङ्ग बिंगुओ ईभी गाडि नेपालमा भित्र्याएको छ । यो गाडी प्रती सबैको चासो रहेको र अत्यन्तै उत्साहपूर्ण सहभागीता भएको जनाउदै नेपालमा अत्याधुनिक एवम् पर्यावरण–मैत्री विद्युतीय सवारी क्षेत्रमा यस गाडीले नयाँ आयाम थप्ने विश्वास कम्पनीले लिएको छ। Binguo EV मा ३१. ९ किलोवाटको लिथियम–आयन फस्फेट ब्याट्री […]