आज पनि बढ्यो शेयर बजार, २७०० माथि नेप्से, पौने ८ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार र बिहीबार बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३० अंकले बढेर ४५०.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट […]

नेसनल फन्डले रद्द गर्यो प्रिमियमा अवितरित हकप्रद शेयर बेच्नेको योजना

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको अवितरित हकप्रद शेयर बेच्ने प्रक्रिया रद्द गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी हिजो (भदौ ६ गते) जारी गरिएको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने सूचना हाललाई रद्द गरेको सुचना जारी गरेको छ । हिजोको सुचनामा नबिकेको हकप्रद शेयर अंकित मूल्यमा ५० रुपैयाँ प्रिमियम थप गरी लिलामी […]

नेप्सेमा करेक्सन, कारोबार रकम पौने २२ अर्ब

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ। आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार […]

सुर्याज्योति लाईफ इन्सोरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । सुर्या ज्योति लाईफ ईन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १०.२५ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।   यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

आज पनि घटेर बन्द भयो शेयरबजार

काठमाडौं । आज नेप्सेमा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४ दशमलब ५४ को कारोबार भएको छ ।  नेप्सेमा ८.२४ अंकको गिरावट सँगै २ हजार ५१  दशमलब ९२ कायम भएको छ । आज कारोबारमा आएका कम्पनीमा ४७ कम्पनीले कमाए भने १८८ कम्पनीले गुमाएका छन् । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु ऋणपत्रतर्फ आकर्षित […]

१०.४४ अंकले घट्यो नेप्से, तीन अर्ब ८७ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचकमा गिरावट देखिएको छ। बिहीबार नेप्से १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा पुगेको छ। आज ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ३०६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा ५२ कम्पनीको सेयर […]

नेपाल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै असार ४ गते बुक क्लोज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले असार १८ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय  पर्सामा बोलाएको छ  । साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताब […]

सामान्य अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । आज सोमबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से सूचक ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ । नेप्से बढ्दा आज ५ अर्ब ४९ करोड बढीको कारोबार भएको छ । आज कारोबारमा आएका ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा […]

सेयर लगानीकर्ताहरले गरे द्विविधायुक्त कर नीतिको शंसोधनको माग

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरको संगठनहरुले आगामी आर्थिक बर्ष २०८१\०८३ को बजेटमा पूँजीबजारलाई टेवा पुग्ने नीति ल्याउन माग गरेका छन् । हाल सञ्चालनमा भएका ८ लगानीकर्ताका संघहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर  आयकर ऐनमा संशोधनको माग गरेका छन् । लगानीकर्ताहरु पूँजीबजार सुधार सम्बन्धमा तत्काल गर्नुपर्ने कामका बारेमा विभिन्न मितिमा अर्थमन्त्रालयमा पत्र पठाएको बताउँदै लगानीकर्ताहरुले उठाएका […]

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (एएचपीसी) को १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई जारी गरेको १०० प्रतिशत हकप्रद सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले गत फागुन १७ गतेदेखि चैत ७ […]