सर्वोत्तम सिमेन्टको शेयर मुल्यमा निरन्तर चौथो दिन सकारात्मक सर्किट

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगायातर चौथो दिन सकारात्मक सर्किट लागेको छ । आज पनि शेयर कारोबार सुरु भएको २ मिनेटमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्वोत्तम सिमेन्टको शेयर कारोबार चैत्र ६ गतेबाट सुचारु भएको हो ।  SARBTM सिम्बलबाट कारोबार भएको कम्पनिको कारोबारको चौथो दिन निरन्तर सकारात्मक सर्किट लागेको हो  । नेप्सेले कम्पनीको पहिलो […]

प्रि ओपनमा नेप्से परिसूचक २ अंकले बढ्यो

काठमाडौं । आज साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको हो । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.११ अंक बढेर २०५०.६८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। सोमबार प्रि ओपन सेसनमा […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]

साताको अन्तिम दिन बजारमा दोहोरो अंकको गिरावट, गुमाउने र कमाउनेमा को ?

काठमाडौं ।आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले टेको छ  । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ […]

बजार घटे पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं  शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका […]

मर्जरको प्रस्ताव सहित आरम्भ चौतारी लघुवित्तको साधारणसभा हुँदै

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गतेका लागि  सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनिको चैत्र २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । यी हुन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १) साधारण सभामा अध्यक्ष्यज्यूबाट प्रस्तुत हुने […]

लघुवित्तमा लगानीकर्ताको आकर्षण, १०० अंकले बढेर ४ हजारको बिन्दूमाथि पुग्यो समुहगत सूचक

काठमाडौं ।आजको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । नेप्से सूचक ३.३४ अंकले घटेर २०६३.९५ को बिन्दुमा पुगेको छ । कारोबारमा आएका ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६ सय ९७ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँ १६ पैसाको कारोबार भएको छ । जस मध्ये सोनापुर […]