शेयर लगानीकर्ताको जारी आन्दोलन फिर्ता

Prabhu

काठमाडौं । शेयर लगानीकर्ताले काठमाण्डौमा गर्दै आएको  आन्दोलन फिर्ता भएको छ  । लगानीकर्ताका मागमा सरकारले लगानी सम्मेलन सकाएर बार्ता र सम्बाद मार्फत समाधन गर्ने प्रतिबद्ता जनाए सँगै उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

शेयर लगानी कर्ताले ब्रोकर हाउसहरु बन्द गर्ने सहितका संघर्षका कार्यक्रमसहित आन्दोलनमा थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार