कोक बेच्ने बोटलर्स नेपालको ६ महिनाको व्यापार साढे ४ अर्ब, करिब साढे ३ अर्ब कर्जा लिने योजनामा
काठमाडौं । कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले ब्राण्डको पेय पदार्थको व्यापार गर्दै आएको बोटलर्स नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा साढे चार अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले ४ अर्ब ५९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको हो। आव २०७९/८० मा […]