दोहोरो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर बन्द भएको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.८९ अंकमा पुगेर बन्द भएको छ । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले बढेर ३ […]

झण्डै ६ अर्ब पुग्यो निर्जीवन बीमाको नाफा , सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा बीमा कम्पनीहरुको नाफा ५५ दशमलव ०६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीहरुले ५ अर्ब ६५ करोड १३ लाख रुपैयाँ नाफा कमाउँदा गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ३ अर्ब […]

मुक्तकमैयाका लागि स्वरोजगारको आधार बन्यो ‘ब्याण्डबाजा’

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणी मुक्तकमैया शिविरका छङ्गा राना लामो समयसम्म बेरोजगारजस्तै हुन्थे । परिवारसँग उब्जनीका लागि पर्याप्त जग्गा छैन, न रोजगारीका लागि अर्को भरपर्दो विकल्प थियो । त्यसैले ज्यालामजदुरी गरेर उनको जीविको चल्यो तर पछिल्लो तीन वर्षयता भने उनको काम बदलिएको छ । त्यसले ‘दाम’ पनि राम्रै कमाई भइरहेको छ । त्यो काम […]

सरकारलाई अर्बों रकम बुझाउन बाँकी यी हुन् ९ कम्पनी (सूचीसहित)

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँग इन्टरनेट प्रदायक संस्थाले सरकारलाई बुझाउन बाँकी करिब ४ अर्ब रुपैयाँ सरकारी कोषमा आउने निश्चित भएको छ । लामो समयदेखि सरकार र इन्टरनेट प्रदायसंस्था बीचको विवादका कारणले इन्टरनेट प्रदायक संस्थामार्फत् रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत सरकारलाई बुझाउन पर्ने ३ अर्ब ६४ करोड ४१ लाख रुपैयाँ सरकारी खातामा आउन सकेको […]

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारका लागि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख […]

बजेटमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम आउछ : प्रधानमन्त्री

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी श्रीजना  गर्ने विशेष कार्यक्रम ल्याउने घोषणा गरेका छन् । उनले नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को शिलान्यास गर्दै सो कुरा बताएका हुन् । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना […]

बीमा प्राधिकरणको बार्षिकोत्सबको अबसरमा आयोजित प्रभातफेरी कार्यक्रम- फोटो फिचर

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । यस्तो छ फोटो फिचर 

बीमा प्राधिकरणको बीमा जागरणको लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । कार्यक्रममा बीमा प्राधिकरणका उच्चपदस्थ तथा कर्मचारीहरू, जीवन तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, नेपाल बीमा संघ तथा जीवन बीमक संघको सहभागि भएका […]

सिटिजन लाईफ इन्स्योरेन्समा रोजगारीको अबसर

काठमाडौं । सिटिजन लाईफ ईन्स्योरेन्समा कर्मचारी माग भएको छ । कम्पनीले एक सुचना मार्फत बिभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कोशि प्रदेशको ईलाम, कटहरी, सोलुखुम्बु शाखाका लागि लागि कर्मचारी माग गरेको हो । त्यसैगरि कम्पनीले मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखाका , बागमती प्रदेशको चरिकोट, जरङ्खु र किर्तिपुर शाखा , गण्डकी प्रदेशको भिमाद, […]

आन्तरिक उत्पादन वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार हुँदैन- मधु मरासिनि अर्थ सचिब

काठमाडौं । आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने कुरा अर्थसचिव मधुकुमार मरासिनीले १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ मा आयोजित समापन समारोहमा बताएका हुन् । “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र […]