हैदराबादविरुद्ध चेन्नाईको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई फराकिलो अन्तरले हराएको छ। आइतबारको खेलमा चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनले हराएको छ। को फराकिलो जित दर्ता गरेको हो। चेन्नाईले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ […]

ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा. महतको आग्रह

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् । आजदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए । उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने […]

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाइने भएको छ । उक्त प्रयोजनका निम्ति अनलाइनबाटै प्रवेशपासको व्यवस्था गर्न लागिएको गृह मन्त्रालयले जनाएको हो । कामकाजी सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले परीक्षणका रुपमा यही वैशाख १७ गतेदेखि काम विशेषले गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिहरुका लागि ई–गेट पास प्रणाली […]

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ

काठमाडौं ।  बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का वडाध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । उच्च अदालत पाटनले  बैंकिङ कसुर मुद्दामा तीन दिन कैद र नौ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।  प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले तामाङलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले […]

ज्याक्सको आक्रामक शतकमा बेंगलुरुको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो जित दर्ता गरेको छ। विल ज्याक्सको आक्रामक शतकसँगै प्रतियोगितामा बेंगलुरुले तेस्रो जित निकालेको हो। बेंगलुरुले आइतबारको खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो। जितसँगै पुछारमा रहेको बेंगलुरुले १० खेलबाट ६ अंक जोडेको छ। पराजित गुजरात समान खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ। […]

पर्वतारोहीबाट ६३ करोडभन्दा बढी राजस्व संकलन

काठमाडौं । यसवर्षको हिमालको लागि स्वीकृति दिए बापत सरकारले ६३ करोड भन्दा बढी राजश्व संकलन गरेको छ । पर्यटन विभागले ६ सय ७५ पुरुष र १ सय ८४ महिला गरि कुल ८ सय ५९ जनालाई पर्वतारोहणका लागि अनुमति प्रदान गर्दा सो रकम संकलन गरेको हो । पर्वतारोहीबाट कुल ६३ करोड ३६ लाख ६० हजार ६ […]

नेपाल लाइफले अधिकतम ८५ रूपैयाँसम्म बोनस दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको बीमालेखमा अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दरलाई आधार मान्दा अन्य (जीवन) सारथी नामको बीमालेख अन्तर्गत २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथी अवधिको बीमालेखमा ८५ रूपैयाँ बोनस दर दिने भएको हो । उच्च बोनस दर रहेको […]

लगानी सम्मेलनमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सम्मेलनस्थलमा २३ वटा प्रदर्शनी कक्ष राखिएका छन् भने सहभागी एवम् लगानीकर्ताले ती प्रद्धर्शनीकक्षमार्फत् विभिन्न परियोजनाबारे विस्तृत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको लगानी सम्मेलन सचिवालयले जनाएको छ । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका […]

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी

काठमाडौं । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी भएको छ । जितसँगै पाँच खेलको प्रतियोगिता १–१ को बराबरीमा आएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय […]

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्ः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, जलविद्युत् र सूचना प्रविधिजस्ता क्षेत्र लगानीका लागि खुला रहेको उल्लेख गरेका हुन् । प्रमुख […]