आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भाबना

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ । विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक […]

हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको  चालु आर्थिक २०८०\०८१२ को  तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले  ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ […]

३० प्रतिशतले बढ्यो युनिलिभर नेपालको नाफा

काठमाडौं । युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले सार्वजनि गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अपरिस्कृत वितीय विवरण अनुसार ३० दशमलव ४६ प्रतिशतले नाफा बढेको हो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै शेयरमूल्य रहेको युनिलिभर नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ४८ कडोर ६१ […]

निर्जीवन बीमा कम्पनीद्धारा २२ लाख बीमालेखा जारी,३० अर्ब बीमाशुल्कवापत् आम्दानी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३० अर्ब १५ करोड ३० लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन  गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले २२ लाख ६२ हजार ३ सय २६ वटा बीमालेख जारी गरी ३० अर्ब १५ […]

रुद्राक्ष बेचेर मासिक ४० हजारसम्म कमाउँदै सन्तोष

सुनसरी । धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले रूद्राक्षको व्यापारबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिरमा रूद्राक्षको व्यापार गर्दै आएका छन् । विश्वकर्माले १३ वर्ष भारत बसेर नेपाल फर्किएपछि रूद्राक्षको माला बनाएर व्यापार गर्न सुरु गरेको बताए । विदेशमा दुःख गर्नुभन्दा यही रूद्राक्षको माला व्यापार गर्दा मनग्य आम्दानीसँगै सहज पनि भएको उनको […]

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बढ्दो युवा आर्कषण

काठमाडौं ।  काठमाडौँ महानगरपालिकाद्वारा टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख […]

अब विदेशी गुणस्तरको टाइल नेपाली बजारमा

काठमाडौं । पशुपती सेरामिक्स् प्रा.लीले आफ्नो उत्पादन एटिएस टाइल्स्को परिक्षण बिक्रि बितरणको सुरुवात गरेको छ। नेपालमा पहिलो बहुराष्ट्रिय टाइल्स् कम्पनीको जोइन्ट भेन्चरको रुपमा स्थापीत कम्पनीको उत्पादन केन्द्र सिमराको विशेष आर्थिक क्षेत्रभित्र रहेको छ। कम्पनीले सम्पूर्ण पूर्ब तैयारीको कार्य सम्पन्न गरी आफ्ना उत्पादनहरुलाई सर्वसाधारणको लागि बजारमा ल्याएको दुई हप्ताको छोटो अवधीमा बजारबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाएको […]

सोनापुर मिनरल्सको खुद नाफा ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नाफा ऋणात्मक अवस्थामा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा क्रणात्मक रहेको हो । चैत मसान्तसम्ममा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख […]

शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९ दशमलव  ८९ प्रतिशले वृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो […]

७५ प्रतिशतले बढ्यो एलआइसीको मुनाफा

काठमाडौं ।  लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) को मुनाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा ७५ दशमलव २६ प्रतिशतले बढेको छ । कम्पनीको अपरिष्कृत वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल मुनाफा १९ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा १० करोड […]