घट्यो डिजेल पेट्रोलको मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले बिहीबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टीतेल ५ रूपैयाँ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज जेठ २ गते पेट्रोलिय पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नयाँ […]

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा आयोजित संचारकर्मीहरुलाई हुन्डाई मोटर एसेम्बली प्लान्टमा भ्रमण, टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी) ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित हुन्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सन्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित हुन्डाई भेन्युको एक्स्पिरिन्यस र गाडीको टेस्ट ड्राइभ कार्यक्रम भव्यताका साथ […]

नीति तथा कार्यक्रम बोक्ने बजेट आऊछ – अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारलले ल्याएको  वार्षिक नीति तथा कार्यक्रम उत्साहजनक भएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले नीति […]

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनबाट सफाइ पाएका छन् ।  बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले दोसि करार गर्दै आठ बर्ष कैद सजाय निर्धारण गरेपछि उनी पुनराबलोकनको लागि पाटन उच्च अदालत गएका थिए । सन्दीपको मुद्दामा हिजो र दिनभरि बहस भएको थियो । उच्च अदालतका न्यायाधी सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले काठमाणडौ जिल्ला […]

पुँजी बजारलाई नीति तथा कार्यक्रमले नछुदाँ सेयर बजार प्रभावित , घट्यो लगानीकर्ताको मनोबल

काठमाडौं । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको घोषणाले उत्साप्रद रहेका लगानीकर्ता भोलिपल्ट अर्थात् बुधबार निराशाजनक रहे । सरकारको नीति तथा कार्यक्रमले मुलुकमा परिवर्तन ल्याउने किसिमको, अर्थतन्त्रका सुधारको रचनात्मक विषय समावेश गर्ने अपेक्षा र सेयर बजारमा पनि सुधारीकरण गर्ने खालको नीति आँउछ भन्ने अपेक्षा रहेकोमा त्यसो हुन नसक्दा सेयर बजार प्रभावित […]

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

काठमाडौं । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म […]

समान्य अंकले घटेको सेयर बजारमा ३ अर्बको करोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार समान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार ९ दशमलव ५४ अंकले घटेर सेयर बजार २०१७.९७ अंकमा पुगेको छ ।ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव १७ अंकले घटेर ३ सय ५८ दशमलव ०९ अंकमा पुगेको छ । बुधबार […]

एनसेलको ‘सधैँ अन’ योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । एनसेलले ‘सधै अन’ नामक प्याकेज योजना सार्वजनिक गरेको छ । एनसेलले मोबाइल डेटा तथा भ्वाइस प्याकको नयाँ योजनाका रुपमा ‘सधै अन’ प्याकेज ल्याएको हो । यो प्याक लिएपछि ग्राहकको मेन ब्यालेन्सबाट रकम नकाटिने र प्याकेज बाँकी छँदै समय सकिए अर्को प्लान लिँदा वा अर्को महिनामा उक्त खपत नभएको प्याक पनि प्रयोग गर्न पाइने […]

कृषि विधेयकमाथि छलफल, गहन अध्ययन गरेर मात्रै विधेयक पारित गर्न आग्रह

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि ऐन ल्याउन तयार गरिएको कृषि विधेयक मस्यौदा २०८० को सम्बन्धमा सरोकारवालाबीच छलफल सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रमा कृषिसँग सम्बन्धित सरोकारवालाहरुको बीचमा कृषि विधेयकमा प्रस्ताव गरिएका प्रावधानका विषयमा छलफल आयोजना गरिएको हो । मस्यौदामा उल्लेख गरिएका विषय, प्रस्तावित प्रावधान, नसमेटिएका क्षेत्र, थप […]

पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरतामा काम गर्न ११० जना जनशक्ति परिचालन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पार्क र ट्राफिक आइल्याण्डको सरसफाइ र सुन्दरताका लागि ११० जना जनशक्ति परिचालन गरेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले ‘श्रम बैङ्क’ बाट श्रमिक लिएर परिचालन गरेको हो । । ‘श्रम बैङ्क’ ले आफूसँग सूचीकृत जनशक्तिमध्येबाट मागअनुसार पठाएको हो । महानगरपालिकाभित्र ११२ वटा पार्कको विवरण छ । यी पार्कको सफाइ र सुन्दरताका […]