एचआइडिसीएलको करिब १० लाख हकप्रद सेयर सुचीकृत

काठमाडौं ।हाइड्रोइलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को करिब १० लाख हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेले बुधबार कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । सातौं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम जारी गरिएको हकप्रद शेयरमध्ये संस्थापनक समूह तर्फको अवतिरित सो संख्याको हकप्रद शेयरको […]

बिजनेश इन्टरेष्ट ग्रुपकाे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटलमा नियुक्त

काठमाडौं ।बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडले प्रति शेयर १ सय रुपैयाँ  अंकित दरको ४५ लाख  कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेड लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता-पत्रमा बिजनेश इन्टरेष्ट ग्रुप अफ ईण्डष्ट्रिज लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष नवराज बुर्लाकोटी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख […]

सुनचाँदीको मुल्य फेरि बढ्यो

काठमाडौं । सुनचाँदीको मुल्य बिहीबारको लागि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार तीन सय रुपैयाँ तोकिएको छ । बुधबार भने छापावाला सुन प्रतितोला […]

नेपाल पुर्नबिमा कम्पनीको लाभांस सुरक्षतित गर्ने अन्तिम दिन

काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ जेठ ६ गते बुक गर्ने निर्णय गरेको छ । जेठ ४ र ५ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार नहुने हुँदा आजसम्म कायम सेयरधनी मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा […]

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो १६ अर्ब लगानी, यस्तो छ शेयर संरचना

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत […]

किसान लघु बित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । किसान लघु बित्त बित्तिय संस्थाको  १३९९४ कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर २०८० चैत १६ मा प्रकाशित सुचनामा बिध्यमान शेयरधनि मधयेबाट खरिदको लागि आब्हान भएकोमा सो अबधिमा बिध्यमान शेयरधनि मध्येबाट ८४ कित्ता मात्र खरिद को माग भइ आएकाले बाकी १३९१० कित्ता संस्थापक शेयर खरिद गर्न […]

कालिका लघुबित्तको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कालिका लघु बित्त बित्तिय संस्थाको  २०००० कित्ता संस्थापक शेयर बिक्रिमा आएको छ । कम्पनीले एक सुचना जारी गर्दै संस्थापक शेयर धनी मध्ये डिलराज ढुंगानाको नामा रहेको १५००० कित्ता र माया बस्नेत से सि को नाममा रहेको ५००० कित्ता शेयर बिक्रि गर्न लागेको हो । सुचनामा उल्लेख भए अनुसार शेयर खरिद गर्न चाहने संस्थापक […]

शिक्वल फाउन्डेसनद्वारा नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन सम्पन्न

काठमाडौं । शिक्वल फाउन्डेसनले नेपालको सबैभन्दा ठूलो महिला मात्र सहभागी ह्याकाथन ‘सशक्त नेपालका लागि ह्याकिङ’ सम्पन्न गरेको छ । ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहका ६० बढी प्रतिभावान महिलाहरूको सहभागीता रहेको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा टेवा नेपालमा आयोजित भएको थियो, जहाँ प्रतिभावान महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट […]

आज मौसम सफा रहने

काठमाडौं । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई […]

सन्दीपले विश्वकप खेल्न सक्ने

काठमाडौं । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्ने भन्दै क्यानका कोषाध्यक्ष पदम खड्काले बुधबार निर्णय गरेर […]