निजी क्षेत्रको  महत्त्वपूर्ण भूमिकाले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने स्थिति आएको हो  : प्रधानमन्त्री

काठमाडौं । निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आव्हान गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा उनले १० हजार मेगावाट विद्युत निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे । “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा […]

सेयर धितो कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेयर धितो कर्जा रकम १३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले चैत मसान्तसम्म सेयर धितो कर्जाबापत ८६ अर्ब १८ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो कर्जा रकम गत असार मसान्तसम्मको तुलनामा १२.९ प्रतिशत बढी […]

बैंकमा पैसा थुप्रिएपछि आज ३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । अन्तर बैंक दर बढाउन बिहीबार ५० अर्ब तरलता खिचेको राष्ट्र बैंकले आज पनि ३५ अर्ब तरलता उठाउन लागेको हो । तरलता व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको थियो । आज शुक्रबार पनि ३५ अर्ब खिच्न लागेको हो । बिहीबार केन्द्रीय बैंकले माग गरेको ५० अर्बको निक्षेप संकलनका लागि बैंक […]

प्रधानमन्त्रीले जेठ ७ गते बिस्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि जेठ ७ गते बिस्वासको मत लिन लागेका छन् उनले  चौथोपटक विश्वासको मत लिन लागेका हुन यस अघि उनले ३ पटक बिस्वासको मत लिई सकेका छन्  । उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले […]

आज कोशी प्रदेश  र मधेश प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली हुने

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश  र मधेश प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा  मौसम पुर्बानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभाले लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं ।आइएमई लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। साधारणसभाले इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ । सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव पारित गर्नेछ। […]

सिटिजन्स बैंकका ग्राहकले   दुसित प्रिन्सेस काठमाडौंमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंकका सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५% सम्मको आकर्षक छुट प्रापत गर्ने छन् । सो छुट पाउने सम्बन्धमा लाजिम्पाट, काठमाडौं स्थित दुसित प्रिन्सेस काठमाडौं र सिटिजन्स बैंकका बिचमा समझदारी भएको छ । यस्तो  सहकार्यले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास […]

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

काठमाडौं । नेपाल लाइफ क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले उनलाई चार वर्षको लागि नियुक्त गरेको छ  । घिमिरे इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशक बढि अनुभब साहिल गरेका  छन्  । घिमिरेले FCCA साथै काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसुम) बाट EMBA  गरेका छन् । […]

यस्ता छन् नेपाल टेलिकमका ग्राहकको सर्बाधिक रोजाइमा परेका डाटा सेवाहरु

काठमाडौं । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि बिकास हुने र पुरानो प्रबिधि परिमार्जन हुने क्रममा  अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि बिभिन्न सेबा बिस्तार गरिरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल नेपाल […]

२ अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा २ अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आवको साउनदेखि वैशाख मसान्तसम्ममा १ अर्ब २१ करोड ११ लाख ८० हजार रुपैयाँ आयकर बापत, ३१ करोड ९७ लाख ६४ हजार रुपैयाँ अन्तःशुल्कबापत […]