प्रधानमन्त्रीले जेठ ७ गते बिस्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यहि जेठ ७ गते बिस्वासको मत लिन लागेका छन् उनले  चौथोपटक विश्वासको मत लिन लागेका हुन यस अघि उनले ३ पटक बिस्वासको मत लिई सकेका छन्  ।

उपेन्द्र यादब नेतृत्वको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही संबैधानिक ब्याबस्था बमोजिम उनले बिस्वासको मत लिन लागेका हुन् ।

जनता समाजवादी पार्टी नेपाल वैशाख ३१ मा सरकारबाट बाहिरिएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार