द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान

काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ले काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप सुरक्षित बनाउन तथा सो क्षेत्रको सौन्दर्यीकरणका लागि यस्तो सहयोग गरेको हो । सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ । व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र […]

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया अन्योलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट प्रक्रिया रोकिएको छ । अध्यक्ष पदका लागि छनौट भएका पाँचजनाको बिहीबार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता थियो, तर अर्थमन्त्री वर्षमान पुनको निर्देशनले रोकिएको छ । मन्त्रालय स्रोतका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवार विभिन्न व्यवसायीनिकट रहेको भन्दै तत्कालका लागि अर्थमन्त्री पुनले छनोट प्रक्रिया रोकेका  हुन्। मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले अध्यक्ष […]

एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना

काठमाडौं । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ । यससँगै अब ग्राहकहरूले अनावश्यकरूपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नुपर्ने छैन । कम्पनीले बुधबार एक कार्यक्रमका बीच ‘सधैं अन’ नामक विशेष योजना सार्वजनिक गरेको हो । सो कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदै जाने भएकाले कम्पनीले पनि […]

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकले थालनी गर्यो ‘शिक्षित लक्ष्मी’ पहल

काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो । यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक […]

धितोपत्र बोर्डको अध्यक्षका लागि १८ जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बोर्डमा निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोखरेल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की , नेप्सेका पूर्वसिइओ सीताराम थपलिया, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन् । त्यस्तै नेपाल बैंकका पूर्वसिइओ […]

साताको अन्तिम दिन झिनो अंकले बढेको सेयर बजारमा ४ अर्बको करोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो दिन एकोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक बिहीबार ० ददशमलव ७९ अंकले बढेर २ हजार १८ दशमलव ७६ अंकमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेर बन्द भएको थियो । ठूला […]

अर्थतन्त्र चलायमान बनाउने बजेट आउँछ : अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बजेटको प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको प्रि–बजेट छलफल कार्यक्रममा बोल्दै अर्थसचिव मरासिनीले यस्तो बताएका हुन् । सरकारको प्रमुख प्राथमिकता आन्तरिक अर्थतन्त्रलाई सुधार गरी चलायमान बनाउने रहेको बताए । विगतमा वाह्य अर्थतन्त्रलाई सुधार गर्नुपर्ने दबाब भएपनि अहिले वाह्य अर्थतन्त्र सकारात्मक […]

दुई कम्पनीका करिब ४ लाख सेयर सर्वसाधारणका लागि जारी

काठमाडौं । दुई वटा कम्पनीहरुले करिब चार लाख बराबर सेयर सर्वसाधारणका लागि जारी गरिएको छ । जसमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ लाख ५५ हजार ५ सय कित्ता  र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९ सय १० कित्ता र संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो […]

नबिल बैंकको सिइओमा ज्ञानेन्द्र ढुङ्गानालाई पुनः नियुक्त

काठमाडौं । नबिल बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । यो सँगै ढुङ्गानाको कार्यकाल थप गरिएको हो । बैंकका सञ्चालन समितिको ६५७ औं बैठकले आगामी दुई वर्षका लागि सिइओमा ढुङ्गानालाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका सचिव विश्वप्रकाश पौडेलले उनलाई असार १७ गते देखि लागु हुने […]

एचआइडिसीएलको करिब १० लाख हकप्रद सेयर सुचीकृत

काठमाडौं ।हाइड्रोइलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को करिब १० लाख हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेले बुधबार कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । सातौं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम जारी गरिएको हकप्रद शेयरमध्ये संस्थापनक समूह तर्फको अवतिरित सो संख्याको हकप्रद शेयरको […]