नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ […]

आध्यन्त पन्ड म्यानेजमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ मा

काठमाडौं । आध्यन्त पन्डड म्योन्जमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ । होटल हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । […]

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ […]

पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

काठमाडौं । सानिमा बैंक कोष प्र्वर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचिकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको […]

एशियन हाइड्रोपावरले पुस २ गते बोलायो साधारण सभा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले पुस २ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक […]

सामलिङ्ग पावरले पुस २ गते साधारण सभा गर्दै

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले पुस २ गते छैठौं वार्षिक साधारण सभा गर्ने भएको छ । मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले द इन्ट्रान्स क्याफे, ललितपुरमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको […]

सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न ङादी ग्रुपलाई  बोर्डको अनुमति

काठमाडौं । ङादी ग्रुप पावरले सतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले बोर्डबाट आज मंसिर ९ गते १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ दशलमव ५० रुपैयाँ बराबरको १ […]

शेयर बजारका सबै सूचक घटे, नेप्से २६६७ मा खुम्चियो

काठमाडौं । साताको पहिलो दिन कारोबार रकम सहित शेयर बजारको अधिकांश सूचकहरु घटेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १.७६ अंकले घटेर ४७१.२० विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२२ वटा कम्पनीको १ करोड ५२ लाख […]

धितोपत्र बोर्डको अध्यक्षका लागि आज पुन अन्तर्वार्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका तीनजनालाई पुन: अन्तर्वार्तामा बोलाइएको छ । अध्यक्ष सिफारिस समितिले उनीहरूलाई पुन: अन्तर्वार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको हो । समितिले उनीहरूलाई आज (मंसिर ९ गते) बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय थियो । तर, समितिका संयोजक डा. […]