चार हाईड्रोपावरको लाभांश घोषणा, कसको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत ९१ वटा हाईड्रोपावर कम्पनीमध्ये हालसम्म ४ वटाले लाभांश घोषणा गरेका छन्। हालसम्म लाभांश घोषणा गर्ने हाईड्रोपावरमा अपि पावर कम्पनी, भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी, माण्डु हाईड्रोपावर र सुपरमाई हाईड्रोपावर रहेका छन्। लाभांश घोषणा गर्ने चार हाईड्रोपावर मध्ये दुईले बुकक्लोज मिति पनि घोषणा गरेका छन् भने दुईको भने बुकक्लोज मिति घोषणा […]

काठमाण्डौका यी स्थानमा आज विद्युत सेवा अबरुद्द हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका बिभिन्न स्थानमा भूमिगत विद्युत प्रसारण लाइनको काम गर्न बिधुत सेवा अबरुद्द गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गरेको सुचनामा रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा लाइन काटिने उल्लेख छ  । रत्नपार्क बितरण केन्द्रका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गर्ने  कार्य भएरहेको छ  । रत्नपार्क बितरण केन्द्र अन्तर्गत  […]

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा मंगबारखाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । ”गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल […]

ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।बिक्रमा  रहेको संस्थापक शेयर बिध्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक ब्यक्तिले आजको ३५ दिन भित्र आबेदन दनु पर्ने छ तोकिएको मितिमा हाल बिध्यमान  संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले […]

अरुण तेस्रो जलविद्धुत आयोजनामा देखिएका समस्या समाधान गर्न मन्त्रीको निर्देशन

काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन विस्तारमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्री दीपक खड्काले  निर्देशन दिइका छन् । अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’ मा मन्त्री खड्काले समस्या समाधानमा केन्द्रित निर्देशन दिएका हुन् । “बिधुत उत्पादन गर्ने समय एकदिन मात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा […]

बुद्धभुमी नेपाल हाइड्रोपावरको शेयरको  लक इन अवधि सकिदै

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लि. ३२ लाख १६ हजार कित्ता शेयरको  लक इन अवधि २०८१ असोज २१ गते सकिने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु तथा कम्पनीका कर्मचारीलाई बितरण गरिएको शेयरको लक इन अबधि सकिन लागेको हो । कम्पनीले सर्वसाधारणलाई २०७८असोज गते बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म लक-इनमा राख्नु पर्ने […]

एकसाथ दुई बर्षको वार्षिक साधारणसभा गर्दै मोलुङ्ग हाइड्रो, नयाँ सञ्चालक समिति गठन गर्ने

काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनी लिमिटेडले आ.व.२०७९/०८०२२०८०/०८१ को १४औं र १५ औं वार्षिक साधारण सभा २०८१ साल असोज १८ गते शुक्रबार बाघभैरव ब्याङक्वेट, नगाउँ दोबाटो, कीर्तिपुर, काठमाडौंमा बिहान ९:०० बजेलाइ बोलाएको छ । साधारणसभाले संस्थापक समूहमा ४ जना तथा सर्वसाधारण समूहमा २ जना गरी ६ जना सञ्चालक समिति निर्वाचित गर्नेछ । वार्षिक साधारण सभामा सञ्चालक […]

ऊर्जामन्त्री खड्का र एडिबीका प्रतिनिधिबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि एशियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड काउकोइसबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा बुधबार भएको उक्त भेटमा ऊर्जा क्षेत्रमा एडिबीको सहयोगमा सञ्चालित आयोजनाको प्रगति र आगामी दिनमा गरिने सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खड्काले नेपालको ऊर्जा विकासमा एडिबीले गरेको सहयोगप्रति धन्यवाद […]

खोरङ्गा हाईड्रोपावरको साधारणसभा हुँदै आइपिओ निश्कासन गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावर लिमिटेड कम्पनीले  वार्षिक साधारणसभा २०८१ असोज ७ गते  कम्पनीको रजिष्टर्ड कार्यालय महाराजगञ्जमा बोलाएको छ । साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०७०/०७१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,  लेखापरीक्षकको प्रतिवेदनको लेखतवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी गर्ने,आ.व. २०७१/०८२ को […]

तल्लो अरुण जलबिधुत आयोजनाबाट २६८ परिवार प्रभावित हुने

काठमाडौं । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा बन्न  लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्नु पर्नेछ । […]