नेपाल चेम्बर अफ कमर्शको ऊर्जा समिति गठन सभापतिमा नरेन्द्र बल्लभ पन्त

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्शको ऊर्जा समितिको गठन गरेको छ । समितिको  सभापतिमा नरेन्द्र बल्लभ पन्त चयन भएका छन् । समितिको  सह सभापतिमा सुसन कर्मचार्य र सुवास चन्द्र सांघाई चयन भएका छन् । ऊर्जा  समितिको  ७ जना सदस्य रहेका छन् । जसमा कुवेरमणि नेपाल, आषिश थापा, विश्व प्रकाश गौतम, टिएन आचार्य, सतिष तिमिल्सिना, सुमन […]

ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम उठाइन्छ :ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रंकलाइन र डेडिकेटेड लाइनको वक्यौता रकम कानून बमोजिम  उठाउने बताएका छ्न् । दनले मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्  । उनले ट्रङ्कलाइन र डेडीकेटेड लाइनको विद्युत महशुलका विषयमा मन्त्रालयले संसदीय सार्वजनिक लेखा समितिको निष्कर्ष अनुसार आफ्नो धारणा बताए […]

हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रदको लागि २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ करोड बराबरको हकप्रद निष्काशन गरेको छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको […]

ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिएको मन्त्री खड्काको दावी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ठूल्ठूला जलविद्युत आयोजनाको कामले गति लिन थालेको दाबी गरेका छन्।शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर, बुढिगण्डकी, उपर अरुण जस्ता ठूल्ठूला जलविद्युत आयोजनाहरुको कामले गति लिन थालेको बताएका हुन् । मन्त्री खड्काले सरकारले अधुरा आयोजनाहरुको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको पनि उल्लेख गर्दै  स्वदेशमै रोजगारी सृजना […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

एमसिसी कार्यान्वयनको एक वर्ष, अपेक्षाकृत उपलब्धि

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्षमा अपेक्षाकृत उपलब्धि भएको जनाइएको छ । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको एक वर्ष पूरा भएका अवसरमा पत्रकार सम्मेलनको  आयोजना गरेर प्रगतिबारे जानकारी दिएको हो । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यस अवधिमा १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनका लागि […]

पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण, यो बर्ष सबै स्थानिय तहमा पुग्ने

काठमाडौं । मुलुकका पाँच सय ३९ स्थानीय तह पूर्ण रुपमा विद्युतीकरण भएका छन् । एक सय ९६ स्थानीय तहमा आंशिक रुपमा बिजुली पुगेको छ ।  देशभर सात सय ५३ स्थानीय तह (नगरपालिका र गाउँपालिका) छन् । हालसम्म राष्ट्रिय प्रसारणको विद्युत् १८ स्थानीय तहमा पुग्न सकेको छैन । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका […]

सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

काठमाडौं । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी ६२ वर्षीया अनिता श्रेष्ठ हिजोआज भान्छामा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्छिन  । दाउरा र सिलिन्डर ग्यास प्रयोग गर्दै आएकी उनले विद्युतीय चुल्होमा खाना पकाउन थालेकि हुन् । “सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उनले भनिन, […]

प्रतियुनिट ८ रुपैयाँ ७२ पैसामा नेपालसँग भारतले थप २ सय ५१ मेगावाट बिजुली किन्ने

काठमाडौं । भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र […]

हिम पर्वत हाईड्रोपावरले आइपिओ ल्याउने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा भाद्र २३,बिहानको ११:०० बजे, कम्पनीको रजिष्टर्ड कार्यालय, का.जि. का.म.न.पा. वडा नं. ११, त्रिपुरेश्वर, काठमाण्डौमा हुने भएको हो  । बार्षिक साधारणसभाले  आ.व.२०८०/०८१ को लागी संचालक समितिको बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ,आ.व. २०८०/०८१ को लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव तथा […]