दिव्यश्वरी हाइड्रोपावरको घाटा बढ्यो, प्रति शेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावरको घाटा बढेको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा घाटा बढेको देखिएको हो। गत आवको चौथो त्रैमाससम्म कम्पनीको घाटा ३ करोड ९१ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवमा कम्पनीको घाटा ३ करोड ८२ लाख ४४ हजार रुपैयाँ थियो। हाल कम्पनीको घाटा ८ लाख […]