सात वर्षमा पूरा भयो चिलिमे-त्रिशूली प्रसारण लाइन
काठमाडौं । चिलिमे-त्रिशूली प्रसारण लाइन निर्माण सुरु भएको ६ वर्ष १० महिनामा निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो । […]