पुँजी बजारलाई नीति तथा कार्यक्रमले नछुदाँ सेयर बजार प्रभावित , घट्यो लगानीकर्ताको मनोबल

काठमाडौं । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमको घोषणाले उत्साप्रद रहेका लगानीकर्ता भोलिपल्ट अर्थात् बुधबार निराशाजनक रहे । सरकारको नीति तथा कार्यक्रमले मुलुकमा परिवर्तन ल्याउने किसिमको, अर्थतन्त्रका सुधारको रचनात्मक विषय समावेश गर्ने अपेक्षा र सेयर बजारमा पनि सुधारीकरण गर्ने खालको नीति आँउछ भन्ने अपेक्षा रहेकोमा त्यसो हुन नसक्दा सेयर बजार प्रभावित […]

समान्य अंकले घटेको सेयर बजारमा ३ अर्बको करोबार

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार समान्य अंकले घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से बुधबार ९ दशमलव ५४ अंकले घटेर सेयर बजार २०१७.९७ अंकमा पुगेको छ ।ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव १७ अंकले घटेर ३ सय ५८ दशमलव ०९ अंकमा पुगेको छ । बुधबार […]

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन फाराम १०० रुपैयाँ नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल कमलपोखरी काठमाडौंबाट प्राप्त गर्न सकिनेछ । […]

प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्बाचित

काठमाडौं ।  प्रभु इन्स्योरेन्स  कम्पनी लिमिटेडको अध्यक्षमा  राजेन्द्र मल्ल चयन भएका छन् ।  मंगलबार बसेको संचालक समितिको बैठकले मल्ललाई सर्वसम्मत  अध्यक्षमा चयन गरेको ह। कम्पनीको वैशाख २० गते सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनी समूहबाट संचालकमा राहुल थोकर लामा र मिजास भट्टचन र साधारण शेयरधनी समूहबाट रामेश्वर सापकोटा,राजेन्द्र मल्ल र साङ्गे लामालाई सञ्चालक […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ  । कम्पनीको संस्थापक शेयर बिक्रि गर्ने सम्बन्धि  सुचना प्रकाशित भए अनुसार  प्रभु बैंक शेयर धनी रहेको  २१ लाख ९६ हजार कित्ता, विराटकुमार शेयर धनी रहेको   १ लाख ४१ हजार ३ सय २५ कित्ता, […]

रिद्धि पावर कम्पनीको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाडौं । रिद्धि पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कम्पनीको ५० प्रतिशत अर्थात् ७७ लाख ४४ हजार पाँच सय ६ बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यो हकप्रद बिक्रीबाट आउने रकम कम्पनीको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी […]

सम्पूर्ण कारोबारमा ब्रोकर कमिसन घटायो धितोपत्र बोर्डले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  शेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिसन घटाएकाे छ। ब्रोकर कमिसन घटाउने निर्णय आजदेखि लागु हुँदैछ । अब संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.३६ कमिसन लाग्ने छ । यस्तै ५० हजार भन्दा माथि ५ लाख सम्मको […]

दोहोरो अंकले बढ्यो नेप्से, करिब साढे ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर बन्द भएको सेयर बजार सोमबार दोहोरो अंक अर्थात् २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.८९ अंकमा पुगेर बन्द भएको छ । सोमबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.८३ अंकले बढेर ३ […]

८.२६ अंकले बढ्यो नेप्से, ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १ हजार ९ सय ७४.५० अंकमा पुगेर बन्द भएको छ । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले बढेर ३ सय ५०.८२ बिन्दुमा पुगेको हो ।आइतबार ३ सय ११ वटा कम्पनीको […]