कति रुपैयाँमा खुल्यो नेपाल सेवा लघुवित्तको पहिलो कारोबार
इक्विटी नेपाल – काठमाडौँ : गत बैशाख १२ गते देखि १६ गतेसम्म आईपिओ निस्काशन गरी बैशाख २३ गते बांडफांड सम्पन्न गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था शेयरहरुको नेप्सेमा मिति २०७५ जेठ ३१ गते बिहिबारदेखि कारोबार सुरु भएको छ । नेप्सेले नेपाल सेवाको पहिलो कारेबारका लागि १०३ रुपैयाँ ९३ पैसादेखि ३११ रुपैयाँ ८१ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ […]