RE
Global College

३४ अंकले बढ्यो नेप्से, २३ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। आज नेप्सेमा ३३२ कम्पनीका शेयर २ लाख ४४ हजार १९ पटक करोबार भएको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किन बेच हुँदा २३ अर्ब ४३ करोड ६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ।

लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचलफण्ड उप समूह घटेका छन्। भने बाँकी उपसमूह बढेका छन्।

११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

NECO

Leave Your Comment

Related News