फेरि दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा सेयर बजार प्रभावित बन्ने क्रमले निरन्तरता पाए सँगै बिहीबार पनि सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउछन् । बुधबार दोहोरो अंकले घटेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरुले शेयर […]