RE
Global College

बुद्धभुमी नेपाल हाइड्रोपावरको विशेष साधारण सभा बस्दै हकप्रद प्रस्ताव पारित गर्ने

काठमाडौं । वुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।

NECO

Leave Your Comment

Related News