सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले चार प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको ४३९ औं बैंठकले गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक […]

एनएमबि बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एनएमबि बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक […]

साताको शेयर : ६ अर्बले कारोबार रकम बढ्दा, १९ अर्बले बजार पुँजीकरण रकम घट्यो

काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसुचक घट्दा कारोबार रकम बढेको छ । गत सातामा भने नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १ करोड ४३ लाख रुपैयाँले बढेको हो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ४५ अर्ब ३९ […]

करिब ५० अर्ब रुपैयाँ बराबरको आईपीओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा

काठमाडौं । पूँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आईपीओ जारी गरी सूचीकरण भइसकेका ६ ओटा कम्पनीले आफ्नो पूँजी वृद्धि गर्न धितोपत्रको थप निष्कासन (एफपीओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कुल रू. ४९ अर्ब ४८ करोड ३० लाख ४९ हजार […]

युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने भएको छ । एक सय रुपैयाँ अंकित मूल्यमा उक्त हाइड्रोपावरले ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री प्रबन्धसम्बन्धी उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको […]

मकर जितुमाया सुरी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २१ मा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको १६औं वार्षिक साधारण सभा पुस २१ गते गर्ने भएको छ । सभा काठमाडौंको धुम्बाराही आनन्दनगरस्थित सूर्य इभेन्टमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने […]

सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यसमेत जोडेर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत् १७५ रुपैयाँ ११ पैसा थप गरी प्रतिकित्ता २७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको […]

एशियन कंक्रिटोले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेन्ट नियुक्त

काठमाडौं । एशियन कंक्रिटोले लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्ने भएको हो । हाल कम्पनीको जारी पूँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ छ । जसको २० प्रतिशत आर्थत ९ लाख ३७ हजार ५०० कित्ता आइपीओ जारी गरिनेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा आइपीओ जारी […]

कामना सेवा विकास बैंकको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । बैंकले असोज ३० गते १८ औं वार्षिक साधारणसभा गरी उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको थियो । उक्त […]

नेपालको ७० प्रतिशत सम्पत्ति सय जनाको हातमा: नेप्से अध्यक्ष पौडेल

काठमाडौं । नेपालको अर्थतन्त्रको विकासका लागि न्यायपूर्ण सम्पत्ति वितरण र वित्तीय प्रणालीको सुदृढीकरण अपरिहार्य रहेको अर्थमन्त्रालयका सहसचिव तथा नेपाल स्टक एक्सचेञ्जका अध्यक्ष शोभाकान्त पौडेलले बताएका छन्। पौडेलले स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको ३० औं वार्षिक साधारणसभामा बिहीबार हाल नेपालको ७० प्रतिशत सम्पत्ति केवल सय जना व्यक्तिहरूको हातमा केन्द्रित भएको बताएका हुन् । यस्तो अवस्थामा अर्थतन्त्रले […]