RE
Global College

लक्ष्मी सन्राइज बैङ्कको दश लाख भन्दा बढी संस्थापक शेयर बिक्रिमा

काठमाडौं । लक्ष्मी सन्राइज बैंकको १०,२४,६८५ कित्ता  संस्थापक  शेयर बिक्रिमा रहेको छ । उक्त संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयर धनीको हुने कानूनी व्यास्थाले गर्दा सो शेयर खरिद गर्न चाहने संस्थापक शेयर धनीले  ३५ दिन भित्र सो सम्बन्धी विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तीसार, काठमाडौँमा लिखित आबेदन दिनु पर्नेछ  ।

तोकिएको ३५ दिन  भित्र विद्यमान संस्थापक शेयरधनीहरूले  शेयर खरिद गर्ने लिखित  आबेदन नदिएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन तथा अन्य प्रचलित कानुन बमोजिम बिक्रिमा रहेको संस्थापक शेयर ब्यक्ति /सघ सस्थालाई बिक्रि गरिने बैङ्कले जनाएको छ  ।

 

NECO

Leave Your Comment

Related News