श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको विशेष साधारणसभा हुँदै, पुँजी वृद्धि गरेर आइपिओ जारी गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिको बिशेष साधारणसभा कम्पनीको कर्पोरेट कार्यालय, नक्साल काठमाडौंमा २०८१भदौ ४ गते  बस्ने भएको छ  । साधारणसभाको एजेण्डा र कार्यसूची कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने,  अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

साताको सेयर : नेप्से सँगै कारोबार रकम २२ अर्बले बढ्यो

काठमाडौं । सेयर बजार निरन्तर बढ्दा सेयरका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । यो साता कारोबार रकममा २२ अर्ब रुपैयाँले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता कुल कारोबार रकम ९६ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहयो । जुन गत साता भन्दा २२ अर्ब ६९ करोड ४४ लाख रुपैयाँले […]

समता घरेलु लघुवित्तको झण्डै १५ लाख सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रवार समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको छ । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपश्चात थप भएको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकरण विनियमावली, २०७५ बमोजिम स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुनका लागि निम्न बमोजिमका शर्तहरु पालना गर्ने गरी […]

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागिरहेको छ, सरकारले त्यसमाथि निगरानी राख्नुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गरेका छन् । उनले शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा यस्तो बताएका हुन् । पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गरेका हुन् […]

हट्यो संस्थागत शेयर धितो कर्जाको सीमा, राष्ट्र बैंकको निर्देशनको पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको हो। यस अघि संस्थागत शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ थियो। नयाँ व्यवस्था अनुसार र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

सार्वजनिक निष्काशनमा जलविद्युत कम्पनीको विकृत्ति रोक्न ६५ प्रतिशत भौतिक प्रगतिको भएको कम्पनीलाई मात्रै स्वीकृति दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको जलविद्युत कम्पनीको भौतिक पूर्वाधार कम्तिमा पनि ६५ प्रतिशत मात्र निर्माण सम्पन्न भए पछि मात्र सार्वजनिक निष्काशनका लागि अन्तिम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको शेयर संरचनाको अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनको सुझावको आधारमा उक्त निर्णय गरेको हो। […]

यी हुन् बिहीबार सबैभन्दा बढी कारोबार हुने २० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ। आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ […]

नेप्सेमा करेक्सन, कारोबार रकम पौने २२ अर्ब

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य करेक्सन आएको छ। आज नेप्से ५.२९ अंकले घटेर २७५५.६२ अंकमा बन्द भएको छ। आज ३३२ कम्पनीको शेयर २ लाख २९ हजार ८१३ पटक करोबार भएको छ। ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर किन बेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार […]

रिलायन्स फाइनान्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्सले संस्थापक समूहतर्फको शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेगरी शेयर विक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन […]