यी हुन् २० सर्वाधिक शेयर कारोबार हुने कम्पनी

काठमाडौं । साताको पहिलो दिन शेयर बजार र कारोबार रकम दुवै बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार सर्वाधिक कारोबार हुनेमा न्याङदी ग्रुप, समृद्धि फाइनान्स कम्पनी, […]

नेप्से परिसूचक २७५३ विन्दुमा, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार र कारोबार रकम दुवै बढेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ४.९८ अंकले बढेर २७५३.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१२ अंकले घटेर ४८५.९१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२६ वटा कम्पनीको २ करोड ४४ लाख २६ […]

नगद लाभांश दाबी गर्न नेपाल एसबिआई बैंकले गर्‍यो आग्रह

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को नगद लाभांश दाबी गर्न आग्रह गरेको छ । २०७६ साल मंसिर २९ गते सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले उक्त वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कतिपय […]

आईएमई लिमिटेडले आईपीओ निष्कासन गर्ने ,मंसिर २४ गते साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्स, पानीपोखरी, काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । सर्वसाधारणमा आईपीओ जारी गर्ने भएकोले […]

लोअर इर्खुवा हाइड्रोपावरले मङ्सिर २५ गते साधारण सभा गर्ने, आईपीओको प्रस्ताव

काठमाडौं । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा मङ्सिर २५ गते गर्ने भएको छ । कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव […]

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफा ८ करोड ६७ लाख

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनी सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय ववरणमा उक्त नाफा देखिएको हो । यस अवधिसम्ममा २ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ सञ्चालन आम्दानी गर्दा कम्पनीले २८ करोड ९४ लाख रुपैयाँ कुल नाफा कमाएको […]

शेयर लगानीकर्ताले दिए २० बुँदे सुझाव उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई

काठमाडौं । नेपाल सरकार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई लगानीकर्ताहरुले विभिन्न २० बुँदे माग प्रस्तुत गरेको छ । आयोगको कार्यालय ललितपुरमा पुगेर आयोगका पदाधिकारीसँग पुँजी बजार सुधारबारे बृहत छलफल गर्दै नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले शुक्राबार विभिन्न २० बुँदे सुझाव दिएका हुन् । लगानीकर्ताको संगठनले दिएको सुझावहरुमा धितोपत्र दलाल […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपाल लिमिटेडले मङ्सिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यसअनुसार कम्पनीले २ […]

समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड ४ जनाले पाए ११ कित्ता शेयर

काठमाडौं । समता घरेलु लघुवित्तको  एफपीओको  बाँडफाँड  भएको छ । कम्पनीको एफपिओ आज बिहान बाँडफाँड गरेको हो । कम्पनीले कार्तिक ३ करोड ५० लाख ९० हजार ४ सय २५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९ सय ४ दशमलव २५ कित्ता एफपिओ १२ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणको लागि  बिक्रि गरेको थियो । कम्पनीले प्रति […]

नेपाल ल्यूब आयलको १ लाख २२ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्यूब आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले २०८० पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत […]