सेयर बजारमा उछाल : ७० अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । सत्ता परिवर्तन सँगै साताको तेस्रो दिन मंगलबार सेयर बजार अत्याधिक बढेको छ । मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ बिन्दु पुगेर बन्द भएको छ । मंगलबार २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको सेयर […]

अर्थमन्त्री पौडेलेलाई नपत्ताएको सेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार हुने कम्पनी

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबैभन्दा बढी करोबार हुनेमा अप्पर तामाकोशी, निफ्रा बैंक, जानकी […]

अर्थमन्त्री पौडेले बनेसँगै १७.१८ अंकले घट्यो नेप्से , ९ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए सँगै सेयर बजार घटेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १७.१८ अंकले घटेर २२४०.४१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०७ अंकले घटेर ३९७.१८ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको […]

सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ७५ हजार भन्दा बढी संस्थापक शेयर बिक्री गर्न लागेको छ । बैंकले तीन जना संस्थापकहरुले आफूमा रहेको ७५ हजा ६ सय ६९ कित्ता सेयर बेच्न चाहे सँगै बिक्रीको लागि आह्वान गरेको हो । बैंकले हेम सागर ढुंगानाको नाममा रहेको ३३ हजार ३९६ कित्ता, बेल प्रसाद गौचनको नाममा रहेको २४ हजार […]

२२ सय बिन्दुले नाघेको सेयर बजारमा यी हुन् २० वटा बढी कारोबार हुने कम्पनी

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स […]

नेप्सेमा उछाल : २२ सय बिन्दुले नाघ्यो, ८ अर्बको कारोबार

काठमाडौं । सत्ता समिकरण फेरबदल सँगै सेयर बजार प्रभावित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार निर्माण सँगै अर्थमन्त्री परिवर्तन हुने भए सँगै लगानीकर्ताहरुले सेयर बजार बढाएका छन् । सत्ता समिकरण फेरबदल सँगै साताको पहिलो दिन सेयर बजार ५२.९७ अंकले बढे २२५७.५९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनी मापन सेन्सेटभि इन्डेक्स […]

सेयर कर्जाको सीमा हटाउनु पर्ने सहित मौद्रिक नीतिमा ३९ बुँदा सम्बोधन गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष पेश गरेको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३९ बुँदे सुझाव गर्भनर अधिकारीलाई पेश गरेका हुन् । चेम्बर अफ कमर्सले गर्भनर अधिकारीको उपस्थितीमा […]

आरविवि सेक्युरिटिज कम्पनीको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(धितोपत्र दलाल) सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) असार २६ गते बुधबारबाट सञ्चालनमा आएको छ । धितोपत्र दलालको रुपमा ग्राहकहरुलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरु प्रदान गर्ने लक्ष्य राखेका आरविवि सेक्युरिटिज कम्पनी लिमिटेडको कुल चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । सीमित कार्य गर्ने धितोपत्र दलालको […]

सेयर बजारमा राजनीतिक प्रभाव २२ सय अंकले नाघ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालको सत्ताबाट बार्हिगमन तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको दाबेदारी भए सँगै त्यसको असर सेयर बजारमा परेको छ । अझै प्रधानमन्त्री परिवर्तन भन्दा पनि विष्णु पौडेले अर्थमन्त्री बन्ने चर्चा सँगै सेयर बजार प्रभावित बनेको सरोकारावालाहरु बताउछन् । राजीनितक परिवर्तन सँगै प्रभावित बन्न पुगेको सेयर बजार बिहीबार बढेको छ । […]

डिम्याट खाता नविकरण शुल्क बुझाउन लक्ष्मी सनराईजको आग्रह

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको संस्था) तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरेका सदस्यहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरिएको छ । लक्ष्मी सनराईज क्यापिटल तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु […]