स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेृञ्ज (नेप्से)को स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ । आइतबार स्पेशल प्रि ओपन सेसनमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको हो । नेप्से सिम्बोल जीएमएलआई रहेको कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०१ रुपैयाँमा भएको हो। नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई १००.३४ रुपैयाँदेखि ३०१.२ रुपैयाँसम्म ओपनिङ […]