सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद निश्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स  र सिटिजन्स क्यापिटल  बीच सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतामा उल्लेख भएअनुसार सिटिजन्स […]

१६ अंकले बढेको नेप्सेमा कारोबार रकममा कमी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले बढेर ३६१.७७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता […]

प्रोग्रेशिभ फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ लाख १ हजार ८६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिइएको छ । संस्थापक सेयरधनीबाट ३५ दिन भित्र शेयर खरिद सम्बन्धी कुनै आवेदन नपरेमा संस्थापक शेयर धनीभन्दा बाहेकका व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने […]

महिला लघुवित्तको शंस्थापक शेयर बिक्रिमा सबैले किन्न पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता शंस्थापक शेयर बिक्रीमा आएको छ । उक्त शेयर जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले  खरिदको लागि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७००रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद  खरिदकर्ताले आवेदन दिन सक्नेछन् । […]

सुर्याज्योति लाईफ इन्सोरेन्सको बोनस शेयर सुचिकृत

काठमाडौं । सुर्या ज्योति लाईफ ईन्स्योरेन्सको ४६ लाख ६३ हजार ७५६ कित्ता शेयर नेपाल स्टक एक्चेन्ज नेप्सेमा सुचिकृत भएको छ । कम्पनीले आर्थिक बर्ष २०७९\८० को नाफाबाट १०.२५ % बोनस शेयर बितरण गरेको थियो सो शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।   यस बोनस बापतको सुचिकृत शेयर सोमबारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको झण्डै ४७ लाख कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । कम्पनीले बैशाख २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० […]

दोहोरो अंकले घट्यो सेयर बजार, झण्डै ४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४२ अंकले घटेर ३५८.७५ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार ८ सय ९५ […]

झण्डै ७० हजार जना शेयरधनीलाई लाभांश रकम बुझन सानिमा हाइड्रोपावरको आग्रह

काठमाडौं । सानिमा माई हाडड्रोपावर लिमिटेडले आफना झण्डै ७० हजार जना शेयरधनीहरुलाई लाभांश रकम बुझन आग्रह गरेको छ । सानिमा शेयरधनीहरुले लाभांशवापत् करिब २ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म बुझन बाँकी रहेको हुदाँ उक्त रकम बुझन शेयरधनी समक्षा आग्रह गरेको हो । सानिमाले आफना शेयधनीहरुलाई विभिन्न साधारण सभाहरुबाट पारित भएको लाभांश रकम बुझनको भनेको […]

कुमारी बैंकको संस्थापक शेयर बिक्रिमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं ।कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा रहेको छ  । बैंकले यसअघि ३५ दिने सूचना जारी गर्दै विक्रीमा ल्याएको संस्थापक शेयरमा आवेदन नपरेपछि बैंकले सर्वसाधारणमा जारी गरेको हो । बैंकले ३ हजार २११ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर सर्वसाधारण,कम्पनी तथा संस्थाका लागि बिक्री गर्न लागेको हो । […]

सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन पाउने गरी आवेदन खुला गरेको हो । सेयरको न्यूनतम मूल्य १६२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली […]